११ असार २०८१, मंगलबार

नेपालमा कोरोना जित्नेको संख्या ६२ हजार नाघ्यो, थप २०४४ जना कोरोना संक्रमणमुक्त


कोरोना संक्रमणमुक्त

काठमाडौँ, असोज १७ । नेपालमा पछिल्लो २४ घण्टामा २०४४ जनाले कोरोना भाइरस (कोभिड-१९) जितेसंगै नेपालमा कोरोना भाइरस जित्नेको संख्या ६२७४० पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार ब्रिफिंगमा प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले सो कुराको जानकारी दिएका हुन् ।

यो पनि पढ्नुहोस्

नेपालमा कोरोना जित्नेको संख्या ६० हजार नाघ्यो, थप ३३०७ जना कोरोना संक्रमणमुक्त


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !