१२ आश्विन २०८१, शनिबार

चितवनका ५५ जनासहित थप ६८ जनामा कोरोना संक्रमण पुष्टि


चितवन मेडिकल कलेज

चितवन, असोज १६। चितवन जिल्लामा थप ६८ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । चितवन मेडिकल कलेजको ल्यावमा गरिएको परीक्षणमा चितवनका ५५ जनासहित थप ६८ जनामा संक्रमण पुष्टि भएको हो ।

चितवन मेडिकल कलेजको ल्यावमा असोज १६ गते २८१ वटा नमुनाहरुको पिसिआर परीक्षणको क्रममा ६८ वटा नमुनाको नतिजा पोजेटिभ र २१३ वटा नमुनाको नतिजा नेगेटिभ रहेको चितवन मेडिकल कलेजले जानकारी दिएको छ ।

कोरोना संक्रमण देखिएकाहरुमध्ये चितवनका ५५ जना, नवलपुरका ६ जना, मकवानपुरका २ जना, गोरखा, तनहुँ, धनुषा, रुपन्देही र सुर्खेतका १/१ जना गरी ५ जना रहेका छन् ।

चितवन मेडिकल कलेजमा गरिएको परीक्षणमा थप ६८ जनामा कोरोना संक्रमण पुष्टि

चितवन मेडिकल कलेजमा गरिएको परीक्षणमा थप ६८ जनामा कोरोना संक्रमण पुष्टि


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !