८ बैशाख २०८१, शनिबार

Tag: चितवन मेडिकल कलेज

चितवन मेडिकल कलेजमा कलेजो प्रत्यारोपणपछिको नयाँ जीवन

चितवन । कलेजो प्रत्यारोपणपछि पुनर्जीवन पाउनुभएका जाजरकोटका भरतविक्रम शाही दङ्ग छन् । नेपालमै आफूले कल्पना गरेभन्दा उच्चस्तरको उपचार विधि देखेर उनी दङ्ग परेका हुन् । सुरुका दिनमा बाँचिएला भन्ने कम आशा बोकेका शाही अहिले तन्दुरुस्त छन् । पूर्ववत् आफ्ना काममा