९ असार २०८१, आइतबार

कोरोना संक्रमित एक महिलाको मृत्यु


कोरोना भाइरसबाट मृत्यु

३२ साउन, विराटनगर । कोरोना संक्रमित एक महिलाको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएको छ । विराटनगर- २ तिनपैनीकी ५० वर्षीय महिलाको शनिबार राति करिब १२ : ३० मा उपचारका क्रममा मृत्यु भएका हो ।

मृत्यू भएकी महिलामा श्वासप्रश्वासमा समस्या र ज्वरो आएपछि न्यूरो अस्पतालले शनिबार राति धरान रेफर गरेको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !