१२ असार २०८१, बुधबार

नगरपालिकाका मेयरसहित ५५ जनामा कोरोना संक्रमण भएको पुष्टि


कोरोना संक्रमण

साउन २४, पर्सा । पर्साको बहुदरमाई नगरपालिकाका मेयर नितेन्द्र साहसहित थप ५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नारायणी अस्पतालको प्रयोशालामा शुक्रबार राति गरिएको परीक्षणमा मेयर साहसहित थप ५५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

८ जना महिलासहित थप ५५ जनामा कोरोना पोजिटिभ देखिएको नारायणी अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा.मदनकुमार उपाध्यायले जानकारी दिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !