सुर्खेत, साउन १५ । कर्णाली प्रदेशमा आज दिउसो २२ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । योसंगै कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या १९३७ जना पुगेको छ ।
कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयको स्वास्थ्य शिक्षा अधिकृतले आज दिउसो एक प्रेस बिज्ञप्ति जारी गर्दै सो कुराको जानकारी दिएका हुन् ।
यो पनि पढ्नुहोस्
कर्णाली प्रदेशमा थप ४ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १९१४ पुग्यो