९ आश्विन २०८१, बुधबार

कैलाली जिल्लामा आज थपिए कोरोनाका ८ जना नयाँ संक्रमित


कोरोना भाइरस

धनगढी, साउन ९ । सुदूरपश्चिम प्रदेशको कैलाली जिल्लामा आज थप ८ जनामा कोरोना भाइरस (कोभिड-१९) पुष्टि भएको छ । सेती प्रादेशिक अस्पतालका निमित्त प्रमुख मेडिकल सुपरिटेन्डट डा. हेमराज पाण्डेले आज अपरान्ह अपरान्ह १:३० बजे एक प्रेस बिज्ञप्ति जारी गर्दै धनगढी प्रयोगशालामा भएको परीक्षणमा कञ्चनपुर जिल्लामा थप ८ जनामा कोरोना पुष्टि भएको जनाएका छन् ।

कैलाली जिल्लामा आज कोरोना संक्रमण पुष्टि हुनेहरुमा कैलालीको जानकी गाउँपालिकाका २ जना र टिकापुर नगरपालिकाका ६ जना रहेका छन् ।

सुदूरपश्चिम प्रदेशमा आज थपिए कोरोनाका ८ जना नयाँ संक्रमित


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !