९ आश्विन २०८१, बुधबार

नेपालमा अहिलेसम्म ११५३४ जनाले जिते कोरोना, थप २८५ जना घर फर्किए


घर फर्किए

साउन २, काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा २८५ जनाले कोरोना भाइरस (कोभिड-१९) जितेसंगै नेपालमा कोरोना भाइरस जित्नेको संख्या ११५३४ पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार ब्रिफिंगमा प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले सो कुराको जानकारी गराएका छन् ।

यो पनि पढ्नुहोस्

नेपालमा अहिलेसम्म ११२४९ जनाले जिते कोरोना, थप २१३ जना घर फर्किए


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !