५ जेष्ठ २०८१, शनिबार

कर्णाली प्रदेशमा थप २४ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १७१४ पुग्यो


कोरोना भाइरस

सुर्खेत, ३१ असार । कर्णाली प्रदेशमा आज दिउसो २४ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । योसंगै कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या १७१४ जना पुगेको छ ।

कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखा प्रमुख डा. लक्ष्मीनारायण तिवारीले आज दिउसो एक प्रेस बिज्ञप्ति जारी गर्दै सो कुराको जानकारी दिएका हुन् । कर्णाली प्रदेशमा हिजो दिउसो २४ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएसंगै कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या १६९० जना पुगेको थियो ।

कर्णाली प्रदेशमा थप २४ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १७१४ पुग्यो

 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !