९ आश्विन २०८१, बुधबार

नेपालमा अहिलेसम्म ८०११ जनाले जिते कोरोना, थप १२० जना घर फर्किए


घर फर्किए

२६ असार, काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा १२० जनाले कोरोना भाइरस (कोभिड-१९) जितेसंगै नेपालमा कोरोना भाइरस जित्नेको संख्या ८०११ पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार ब्रिफिंगमा प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले सो कुराको जानकारी गराएका छन् ।

यो पनि पढ्नुहोस्

नेपालमा अहिलेसम्म ७८९१ जनाले जिते कोरोना, थप १३९ जना घर फर्किए


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !