८ बैशाख २०८१, शनिबार

नेपालमा अहिलेसम्म २६५० जनाले जिते कोरोना, थप ३१२ जना घर फर्किए


जिते कोरोना

११ असार, काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा ३१२ जनाले कोरोना भाइरस (कोभिड-१९) जितेसंगै नेपालमा कोरोना भाइरस जित्नेको संख्या २६५० पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार ब्रिफिंगमा प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले सो कुराको जानकारी गराएका छन् ।

यो पनि पढ्नुहोस् 

नेपालमा अहिलेसम्म २३३८ जनाले जिते कोरोना, थप ११४ जना घर फर्किए


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !