३ मंसिर २०८१, सोमबार

कर्णाली प्रदेशमा थप ४७ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १६६३ पुग्यो


कोभिड-१९

सुर्खेत, २९ असार । कर्णाली प्रदेशमा आज दिउसो ४७ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । योसंगै कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या १६६३ जना पुगेको छ । कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखा प्रमुख डा. लक्ष्मीनारायण तिवारीले आज दिउसो एक प्रेस बिज्ञप्ति जारी गर्दै सो कुराको जानकारी दिएका हुन् ।

कर्णाली प्रदेशमा थप ४७ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १६६३ पुग्यो


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !