७ मंसिर २०८१, शुक्रबार

हाम्रो यस्तो बानीले गर्दा मस्तिष्क खराब हुनसक्छ


brain

दिनभरिको क्रियाकलापका क्रममा हामीहरूले गर्ने गल्तीले मस्तिष्कमा खराब असर पर्छ ।

  • निद्राको कमी

शरीर तथा मस्तिष्कको समग्र विकासका लागि पर्याप्त मात्रामा निद्रा आवश्यक छ । मस्तिष्कलाई ताजा र स्वस्थ्य राख्न दिनहुँ ७ वा ८ घण्टाको गहिरो निन्द्रा लिनुपर्छ ।

  • बिहानको नास्ता नखाने बानीले

बिहान समयमै नास्ता नलीदा लामो समयसम्म रगतमा ग्लूकोज को मात्र कमहुन पुग्छ । यसो हुँदा मस्तिष्कमा पर्याप्त पोषक तत्वहरु नपुग्दा मस्तिष्कका कोषहरु मर्न पुग्छन् ।

  • औधि प्रतिक्रियात्मक हुनु

स-साना(साना कुराहरुमा पनि ज्यादा प्रतिक्रियात्मक हुँदा मस्तिष्क लाई अत्याधिक तनाव पुग्दछ र यसले आफ्नो क्रिया राम्ररी गर्दैन ।

  • धूम्रपान, मद्यपान र लागू पदार्थ को सेवन

यस्ता पदार्थले मस्तिष्कको रक्त सञ्चार लगायत अन्य क्रिया हरुमा बाधा पुर्याउँछ । यस्ता पदार्थले मस्तिष्कको क्रियामा पनि असर पुर्याउँछ र मस्तिष्क संकुचित हुनका साथै मस्तिष्क कोषहरु को क्षय हुन्छ ।

  • चुरोट पिउँदाखेरी

हाम्रो शरीरमा अनेकौं हानिकारक रसायनहरू पस्छन्। यिनले रगत गाढा बनाउँछन् जसकारण ब्रेनमा रगतको सप्लाई घट्छ । यसबाट मस्तिष्काघातको आशंका बढ्छ ।

  • गुलियोको अत्याधिक सेवन

धेरै गुलियोको सेवनले अन्य पौष्टिक तत्वहरुको अबशोषण मा दखल दिन्छ फलतः मस्तिष्क का लागि चाहिने पदार्थ हरुको कमी हुँदा मस्तिष्क को विकाश हुन सक्दैन र यशले राम्ररी काम गर्दैन ।

  • वायु प्रदुषण

प्रदूषित वायुमा ऑक्सीजन को मात्रा काम हुने हुँदा कम ऑक्सीजन को कारण ले ब्रेन ह्यपोक्सिया हुन्छ र मस्तिष्क लाई आघात पुग्छ ।

  • अनिंद्रा

निंद्राले मस्तिष्क लाई आराम दिन्छ । लामो समय सम्म नसुत्दा अनिन्द्राकै कारण ले ब्रेन सेल हरु मर्दछन् ।

  • वैचारिक विश्लेषण नगर्ने बानी

वैचारिक विश्लेषण नगर्दा मस्तिष्क को सम्पूर्ण क्षमता विकाश हुन सक्दैन ।

  • भावनात्मक अशांति

काम, क्रोध, लोभ, मोह, अहंकार, राग, द्धेष, मृत्युको भय, मपाईत्व जस्ता कुराले मश्तिष्का लाई जहिले पनी आघात पुर्याउँछ ।

  • बिरामी हुदा पनि मष्तिष्क लाई आराम नदिनु 

बिरामी हुँदा मस्तिष्क लाई आराम नदीदा मस्तिष्क को क्रिया गडबडाउछ र मस्तिष्क लाइ आघात पुग्दैछ ।

  • प्रशस्त पानी नपिउने बानी

पानी कम पिउँदा निर्जलतका कारण मस्तिष्क का कोष हरु मर्दछन । एजेन्सीको सहयोगमा)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !