हाम्रो स्वास्थ्यको लागि विभिन्न क्षेत्रवाट फाइदा हुने गर्दछ । त्यो मध्ये एक फाइदा भातको माड पनि हो । आधा पाकिसकेपछि तयार हुने बाक्लो तरल पदार्थलाई भातको माड भनिन्छ । कान्जी समेत भनिने यो भातपानी स्वास्थ्यका दृष्टिले धेरै हितकर छ । छालाको समस्यादेखि स्वास्थ्यसँग प्रत्यक्ष सरोकार राख्ने अन्य समस्याको समाधानको लागि भातको माड प्रभावकारी मानिन्छ । यसका फाइदा यस प्रकार रहेका छन्ः
- छाला कसिलो बनाउछ
- भाइरल संक्रमण
- पखलाको औषधी
- कब्जियतको समाधान
- स्वस्थ कपाल
- शितल स्नान
- दादुरा र विमिरा निको पार्छ-एजेन्सी