११ बैशाख २०८१, मंगलबार

पाइल्सको उपचारका लागि यस्तो छ घरेलु उपाय


Piles

पाइल्सका रोगीका पछिल्लो समय दिन-प्रतिदिन बढिरहेका छन् । पाइल्सका कारण मलद्वार दुख्ने वा पोल्ने हुन्छ । तर पाइल्सका रोगीले केहि घरेलु विधि अपनाउन सके धेरै उपयोगी हुन सक्दछ ।

पाइल्सका रोगीले निम्न विधि अपनाएर राहत महशुस गर्न सक्दछन् :

  • घ्यु कुमारीको गुदी पाइल्सका रोगीका लागि धेरै उपयोगी हुन्छ । त्यसैले विस्तारै घिउकुमारीको गुदी लगाउने जसले शीतलता प्रदान गर्छ ।
  • बदामको तेल अर्थात् बदाम रोगन पनि लगाउन सकिन्छ। एक दिनमा ३९४ पटक मलद्वारमा बदामको शुद्ध तेल लगाए आराम मिल्छ । पाइल्स का रोगीले तारेको-भुटेको तथा रेशारहित खाना खानु हुँदैन ।
  • कब्जियत हुन नदिन रेसायुक्त (फाइबर) खाना प्रशस्त खानुपर्छ ।
  • अलिभको तेल लगाउँदा पनि आराम प्राप्त हुन्छ ।
  • मूलाको रस बिहान बेलुका खाँदा पाइल्सका रोगीलाई फाइदा हुन्छ ।
  • काँचो केरा उसिनेर बिहान – बेलुका खाँदा फाइदा मिल्छ ।
  • आँपको कोयाको गुदीको चूर्ण महसँग मिसाएर खान सकिन्छ ।

यो पनि पढ्नुहोस् :

अदभूत औषधिय गुण भएको झार लाजवन्ति


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !