१३ बैशाख २०८१, बिहिबार

रक्तस्राव रोक्न सफल होम्योपैथीक औषधि मदर टिन्चर


मदर टिन्चर

विगत लामो अनुभवबाट हामीले (Millefolium Mother Tincture Q ) को सेवनबाट जस्तोसुकै रक्तस्राप रोक्न यो औषधि सक्षम भएको हामीले पाएका थियौँ । सस्तो औषधि माथि हाम्रो विश्वास घट्दो छ । हाम्रो वरिपरी अनेकौं औषधि हुँदा हुँदै पनि हामी प्रयोग गर्न सकिरहेका छैनौं ।

जब शरीरको विभिन्न भागबाट बग्ने रगत रोक्न यो औषधि रामबाण छ । चाहे मुखबाट होस् या गुद्वारबाट होस् या पाठेघरबाट बगेको रगत किन नहोस् यो औषधिले राम्रो फाईदा गरेको हामीले पाएका छौं । चोटपटकबाट बगेको रगत समेत यो औषधिले रोक्ने काम गर्दछ ।

औषधि हामीले जुनसुकै किन नहोस् चलाएर पब्लिकलाई फाइदा दिन सके थोरै पैसाले पनि धेरै फाइदा उठाउन सक्नेछन् । होम्योपैथीक औषधि धेरै सेफ भएको हामीले देखेका छौं । होम्योपैथीक औषधि चलाउ भन्ने मेरो आग्रह छ ।

यो औषधि सेवन गर्ने तरिका जानौ

१. Millefolium Mother Tincture Q ५ देखि १५ थोपा दिनमा ३ पटक पानी मिलाएर सेवन गराउनु पर्छ । औषधि ४,४ घण्टाको फरकमा सेवन गराएमा जस्तो सुकै रगत रोक्ने छ ।

नोटव : यो औषधि होम्योपैथीक फार्मेसिमा उपलब्ध छ। सामान्य भन्दा बढी रक्तस्राव भएको खण्डमा डाक्टरको परामर्शमा उपचार गराउदा राम्रो हुनेछ ।

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर, साइन्स इन्फोटेक र नेपालपत्रका सल्लाहकार तथा नेपालपत्रको स्वास्थ्य स्तम्भकार हुनुहुन्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !