१८ बैशाख २०८१, मंगलबार

छोरी सात वर्षको पुगेपछि यौनी छेड्ने प्रचलन


एजेन्सी, एउटा समुदाय जहाँ केटी मान्छेको यौनी सात वर्ष पुग्ने वित्तिकै छेडिन्छ । यो भारतको एउटा सानो बोहरा मुस्लिम समुदायको परम्परा हो । यहाँ महिलाको यौनी अभिभावकले छेडिन्छिन् । तर, भारत सरकारले यसलाई अहिले सम्म यसलाई प्रतिबन्ध लगाएको छैन् । यसकारण हजारौ महिलाहरुले यसको ज्यजदति खेपिरहेका छन् ।

यो कुप्रथा त्यहाँ मात्र नभई विश्वका अन्य थुप्रै ठाउँहरुमा विद्यमान छ । मासुमा रानालभी सात वर्षकी हुँदा उनकी हजुरअमाले आइसक्रिम र चकलेट किनिदिने प्रलोभन देखाएर घर बाहिर लैजान्छिन् । चकलेट खाने भन्दा उनीमा गदगद हुन्छिन् । ‘म निकै खुसी थिए । तसर्थ उनीसँगै म हिडें,’ उनी स्मरण गर्छिन् । उनीहरुले मेरो योनी तन्काएर केही चिज काटे । मलाई खपिनसक्नु पिडा भयो । डरले चिच्चाए । त्यसपछि उनीहरुले काटेको ठाँउमा केही कालो पाउडर छर्किदिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !