नेपालीको भन्सामा खुर्सानी नभै खाना नै खल्लो हुन्छ । कसैलाई त खुर्सानी बिना खाना नै रुच्दैन भन्दा पनि फरक पर्दैन । हाम्रो स्वास्थ्यका लागि हरीयो खुर्सानी खानु लाभदायिक हुन्छ तर रातो खुर्सानी(सुकेको) वा धुलो खुर्सानी भने हानीकारक हुन्छ ।
स्वास्थ्य क्षेत्रले नै प्रमाणित गरेको कुरा यो छ की अकबरे खुर्सानी भने मानिसका लागि अति अमृत समान हुन्छ । जुन तपाई हाम्रै घरमा पाइने डल्ले अर्थात रातो खुर्सानी औषधिका रुपमा प्रयोग हुने गरेको छ ।
यस्ता फाईदा
- डल्ले खुर्सानीको नियमित प्रयोगले ग्यास्टिक तथा अल्सर जसता रोगको औषधि समेत हुन्छ ।
- डल्ले खुर्सानीमा पाइने क्याप्सिसिनका कारण रोगीलाई फाईदा पुग्ने बताइएको छ ।
- यो खुर्सानीको नियमित सेवनले रोगहरू निको हुन्छ ।
- पिसावको विरामीलाई लाभदायक हुन्छ ।
- हार्डजोर्नीका लगायद दुखाइ कम गर्छ ।
- त्यसबाहेक डल्ले खुर्सानीको अन्य फाइदाहरू पनि छन् । मोटोपन घटाउछ । एजेन्सी