१५ बैशाख २०८१, शनिबार

मोटोपन, ग्यास्टिक तथा अल्सर रोगीका लागि उपयुक्त डल्ले खुर्सानी


डल्ले खुर्सानी

नेपालीको भन्सामा खुर्सानी नभै खाना नै खल्लो हुन्छ । कसैलाई त खुर्सानी बिना खाना नै रुच्दैन भन्दा पनि फरक पर्दैन । हाम्रो स्वास्थ्यका लागि हरीयो खुर्सानी खानु लाभदायिक हुन्छ तर रातो खुर्सानी(सुकेको) वा धुलो खुर्सानी भने हानीकारक हुन्छ ।

स्वास्थ्य क्षेत्रले नै प्रमाणित गरेको कुरा यो छ की अकबरे खुर्सानी भने मानिसका लागि अति अमृत समान हुन्छ । जुन तपाई हाम्रै घरमा पाइने डल्ले अर्थात रातो खुर्सानी औषधिका रुपमा प्रयोग हुने गरेको छ ।

 यस्ता फाईदा 

  • डल्ले खुर्सानीको नियमित प्रयोगले ग्यास्टिक तथा अल्सर जसता रोगको औषधि समेत हुन्छ ।
  • डल्ले खुर्सानीमा पाइने क्याप्सिसिनका कारण रोगीलाई फाईदा पुग्ने बताइएको छ ।
  • यो खुर्सानीको नियमित सेवनले रोगहरू निको हुन्छ ।
  • पिसावको विरामीलाई लाभदायक हुन्छ ।
  • हार्डजोर्नीका लगायद दुखाइ कम गर्छ ।
  • त्यसबाहेक डल्ले खुर्सानीको अन्य फाइदाहरू पनि छन् । मोटोपन घटाउछ । एजेन्सी


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !