अन्य फलफूलको तुलनामा मेवा निकै स्वस्थ फल मानिन्छ । यो फल पेट तथा मुटु दुबैको लागि निकै लाभदायी हुन्छ । बजारमा सहज रुपमा पाइने र गाउँघरमा पनि सहजै फलाउन सकिने सस्तो फल पनि होे । मेवा देख्न र खानमा जति मीठो हुन्छ यो त्यत्तिकै गुणकारी पनि हुन्छ ।
मेवाका औषधी उपचारहरु
- जिब्रो फुटेमा
- अल्काई भएमा
- दाद आएमा
- चाउरीमा
- डंडीफोर र चाँया भएमा
- रजस्वला अनियमित भएकोमा
- कलेजोको क्यान्सरमा
- गर्भनिरोधक
- घाँटीभित्रबाट सुनिएमा
- तौल घटाउन
- कोलस्टेरोलमा
- प्रतिरोधी क्षमतावृद्धिमा
- स्याम्पुको रुपमा
- पेटको समस्यामा
- मिर्गौलाको समस्यामा
- डेंगु
- कन्स्टिपेसनमा
- मलद्वारसंबन्धी समस्यामा
- बिहानीको वाकवाकीमा
- हाडजोर्नी( विभिन्न अनलाइन पत्रिकाहरुको सहयोगमा)