खुको रस पकाएर जमाएपछि सखर बन्छ । गुलियो सखर खाँदा तत्कालका लागि शक्ति प्राप्त हुन्छ । तर, यसलाई औषधिका रूपमा पनि प्रयोग गरिने कुरा कमैलाई थाहा हुन सक्छ ।
सखरवाट हार्मो स्वास्थ्यमा हुने औषधी उपचारहरु
- कम्मर दुख्ने रोगमा
- ज्वरो आएमा
- हात्ती पाइले रोगमा
- खोकी र दममा
- कफ र घाँटी बसेमाखोकी लागेको रोगमा
- पेट दुखेमा
- मलेरिया ज्वरो आएमा
- शरीर दुख्ने रोगमा
- औलोको ज्वरो आएमा
- काला ज्वरो आएमा (एजेन्सीको सहयोगमा)