धेरैले खानेकुरामा बिचार पुर्याउँदैनन् र रोगको शिकार बन्छन् । मन नियन्त्रण गर्न नसक्दा खानेकुराले स्वास्थ्यमा जोखिम बढाउँछ । धेरै खानेकुराले अपच बाहेक यसले पेटभित्र विष बढाउँछ । धेरै भोजन खाएपछि पेटमा उत्पन्न हुने बिकार हटाउन विभिन्न तरिका अपनाउन सकिन्छ ।
धेरै मात्रामा खाएको खानाको असरबाट बच्ने उपायहरु
- ग्रीन टी
- बिहानको भोजनमा दही, ब्ल्याकबेरी
- नरिवल पानी
- प्रशस्त पानी भएका फलफूल
- बिहान उठ्ने बित्तिकै कम्तिमा दुई गिलास मन तातो पानी पिउने-एजेन्सी
यो पनि पढ्नुहोस्