३० कार्तिक २०८१, शुक्रबार

लकडाउन: अब डिपार्टमेन्ट स्टोर खुल्ने र सपिङ मल नखुल्ने


डिपार्टमेन्ट

२९ जेठ, काठमाडौं । बुधबार बसेको मन्त्रिपरिषद बैठकले उद्योग, व्यापार, व्यवसाय, पसल र डिपार्टमेन्ट स्टोर खुला गर्ने निर्णय गरेको छ ।

बैठकले सबै उद्योग, व्यापार व्यवसाय पसल र डिपार्टमेन्ट स्टोर खुला गर्ने तर सपिङ मल भने खोल्न नपाइने निर्णय गरेको हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !