काठमाडौँ । संसारको सर्वोच्च शिखर सगरमाथा रहेको सुन्दर हाम्रो देश नेपाल अन्तरिक्षवाट कस्तो देखिएला ? कल्पना गर्नुहोस् त । तर अव तपाईले कल्पना गरेर टोलाएर बस्नु पर्दैन । तपाईको यो कल्पना अव यथार्थमा परिणत भएको छ ।
अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रबाट नेपाल अत्यन्तै सुन्दर देखिदो रहेछ । अमेरिकी अन्तरिक्ष निकाय नासाका केही तस्वीरहरूले सार्वजनिक गरेको छ; जुन तस्वीरहरु तल प्रस्तुत गरिएको छ ।
उत्तरी पाकिस्तानको २६३ माईलमाथि अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रवाट चीनलाई भारत र नेपाललाई अलग गर्ने हिमालयको देखिएको तस्वीर२५६ माईलमाथि अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रवाट देखिएको नेपाल, भारत र चीनको तस्वीरअन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रवाट देखिएको सगरमाथाको तस्वीरअन्तरिक्षबाट देखिएको सेती नदीमा आएको पहिरोको तस्वीरअन्तरिक्षबाट देखिएको सेती नदीमा आएको बाढीले सिर्जना गरेको प्रकोपको तस्वीरअन्तरिक्षबाट देखिएको सगरमाथा र कंचनजघा हिमालको तस्वीरअन्तरिक्षबाट देखिएको सगरमाथा र ल्होत्से हिमालको तस्वीरअन्तरिक्षबाट देखिएको कंचनजघा हिमालको तस्वीरअन्तरिक्षबाट देखिएको सगरमाथा र मकालु हिमालको तस्वीरअन्तरिक्षबाट देखिएको धवलागिरी हिमालको तस्वीर
तस्वीर सौजन्य : नासा र अन्य एजेन्सीहरु स्रोत : अमेरिकी राजदुतावास, नेपाल