२ मंसिर २०८१, आइतबार

पूर्वप्रधानमन्त्री खनाल र चिनियाँ राजदूतवीच भेटवार्ता


jharnat khanal and chiniya rajdudavas

२ माघ, काठमाण्डौ । पूर्व प्रधानमन्त्री एवंम एमालेका बरिष्ठ नेता झलनाथ खनालसँग नेपालका लागि चिनियाँ राजदूत यू होङ्गले खनाल निवास डल्लुमा मंगलबार शिष्टाचार भेटवार्ता गरेका छन् ।

भेटमा चीनका राजदूत यू होङ्गले संविधान कार्यान्वयनको काम पूरा भएको र नेपालले अब शान्ति र स्थिरता कायम गर्दै चाडै आर्थिक विकासको वाटो पक्रनु पर्ने बताएका थिए ।

आगामी दिनमा चीन सरकार र जनताको तर्फबाट नेपालको समृद्धि र बिकासको लागि अझ फराकिलो दायरामा सहयोग प्राप्त हुनेमा विश्वस्थ रहेको खनालले बताएको उनका स्वकीय सचिव कृष्ण भट्टराईले जानकारी दिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु