१२ असार २०८१, बुधबार

महाशाखा प्रमुखसहित थप ७५ जनामा कोरोना संक्रमण भएको पुष्टि


कोरोना भाइरस

२५ साउन, वीरगन्ज । वीरगन्ज महानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख अरुणकुमार महतोसहित ७५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । उनीहरु मध्ये ९ जना प्रहरी, ३ जना बारा र एकजना सर्लाहीका हुन् ।

नारायणी अस्पतालको प्रयोगशालामा शनिबार राति गरिएको परीक्षणमा १५ जना महिलासहित ७५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !