१२ असार २०८१, बुधबार

सामान्य प्रशासन मन्त्रालयद्वारा ६० सहसचिवहरुको सरुवा, को कहाँ पुगे ?


संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय ?

काठमाडौ, भदौ १० । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ६० जना सहसचिवको सरुवा गरेको छ । सरुवामा प्रदेशमा कार्यरतलाई केन्द्रमा र केन्द्रमा कार्यरतलाई प्रदेशमा पठाइएको छ ।

सरुवामा ३ जना सहसचिव गृह मन्त्रालयमा पुगेका छन् । प्रदेश नम्बर २ आन्तरिक ममिला तथा कानून मन्त्रालयका सहसचिव कृष्णहरी पुष्कर कर्ण, अर्थ मन्त्रालयका रमेश शिवाकोटी, महिला मन्त्रालयकी मनमाया भट्टराई पंगेनीलाई गृहमा सरुवा गरिएको छ ।

यस मन्त्रालयको मिति २०७७।०५।०९ को निर्णयानुसार काज/कामकाजमा खटाईएका सहसचिव वा सो सरहका कर्मचारीहरुको विवरण

सामान्य प्रशासन मन्त्रालयद्वारा ६० सहसचिवहरुको सरुवा, को कहाँ पुगे ?

सामान्य प्रशासन मन्त्रालयद्वारा ६० सहसचिवहरुको सरुवा, को कहाँ पुगे ?  सामान्य प्रशासन मन्त्रालयद्वारा ६० सहसचिवहरुको सरुवा, को कहाँ पुगे ?


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !