१२ बैशाख २०८१, बुधबार

Tag: संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री

संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री मोदी स्वदेश फिर्ता

काठमाडौं । संयुक्त राष्ट्र संघको मुख्यालय न्यूयोर्कमा आयोजित आदिवासी मुद्दाहरूमा संयुक्त राष्ट्र स्थायी मञ्चको २२ औँ सत्रमा नेपालको प्रतिनिधित्व गरेर संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदी स्वदेश फर्किएका छन् । मन्त्री मोदीसहितको प्रतिनिधिमण्डल गएराति दोहा हुँदै स्वदेश फर्किएका हुन्