७ फाल्गुन २०८२, बिहिबार

स्मीता थापाको हट तस्बिरहरु


मोडल स्मीता थापाले कहिलेकाहीँ लभबाइटसहितको तस्बिर राख्दै लेख्छिन्, ‘मैले तिमिलाई माया गर्ने शैली तिमीले मलाई उत्ताउलो महशुस गराउने बाटो हो ।’ सेतो र पहेंलो पहिरनमा आकर्षक देखिएकी उनी लेख्छिन्,‘जो मान्छेले मलाई मन पराउँदैन, आरामले मन नपराए हुन्छ । म हर कोहीलाई मेरो माया र सम्मानको लायक ठान्दिन ।’

 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !