६ फाल्गुन २०८२, बुधबार

यस कारण ट्रोलको शिकार बनिन् नायिका जोइ किंग


एजेन्सी, हलिउडकी चर्चित हट नायिका जोइ किंगले नया तस्बिर सामाजिक सञ्जालमा शेयर गरेसँगै ट्रोलको शिकार बनेकी छिन् ।

कालो ड्रेसमा बसेकी उनको तस्बिरलाई धेरैले ट्रोल बनाएका छन् । तस्बिरमा उनले शौचालय जाँदाको पोज दिएको भन्दै धेरैले आलोचना गरेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !