९ असार २०८१, आइतबार

अभिषेक भन्दा पहिले नै ऐश्वर्याले को सँग विवाह गरेकी थिइन् ?


एजेन्सी, ऐश्वर्या राय र अभिनेता अभिषेक बच्चनको विवाह भएको १२ वर्ष पूरा भइसकेको छ । बच्चन परिवारको धार्मिक आस्थाका कारण र ऐश्वर्याको कुण्डली हेर्दा उनी मांगलिक भएको खुलेको थियो । त्यसैले बच्चन परिवारले पूर्ण रितीरिवाजका साथ ऐश्वर्याको विवाह पीपलको रुखसँग गराइदिए । त्यसपछि ऐश्वर्या र अभिषेकको विवाह भएको थियो ।
करिश्मा कपूरसँग इन्गेजमेन्ट टुटेका अभिषेक र सलमान र विवेक ओवरायसँग सम्बन्ध टुटाएकी ऐश्वर्याको भेटघाटले विवाहको रुप लिएको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !