एजेन्सी, ‘कौन बनेगा करोडपति’ मा अमिताब बच्चनले कार्यक्रममा भारतको कुनचाहिं राज्यमा सीताको जन्मभूमी भनी चिनिएको ऐतिहासिक र सांस्कृतिक मिथिला छ भनी प्रश्न नै गलत सोधेका छन् । उत्तरमा उत्तर प्रदेश, विहार, झारखण्ड र उत्तराखण्ड विकल्प थियो ।
प्रश्न नै गलत भएपछि उत्तर ठिक आउनै सक्दैन । सीताको जन्मभूमी जनकपुर हो जुन नेपालमा पर्दछ । कौन बनेगा करोडपतिमा विगतमा उत्तर गलत हुन्थे । यसपटक प्रश्न र उत्तर दुवै गलत भयो ।