६ जेष्ठ २०८१, आइतबार

पल शाहका मेनेजर कृष्णप्रसाद जोशीले दिए अर्को यस्तो बयान


पल शाह र कृष्ण जोशी

तनहुँ । कृष्णप्रसाद जोशीले नाबालिग बलात्कारको मुद्दा खेपिरहेका पल शाहले नाबालिकासँगको सम्बन्ध बाहिरिएपछि तलब ५० हजार पुर्‍याएको बयान दिएका छन् ।

शाहका मेनेजर जोशीले उनीहरुबीचको प्रेम सम्बन्ध आफूलाई थाहा भएको समेत बयान दिएका छन् ।

आफूले पूर्णबिक्रम शाहसँग मासिक रु २५,००० मासिक तलब लिई मेनेजरको जिम्मेवारी निर्वाह गर्दै आएको र नाबालिकासँगको सम्बन्ध बाहिरिएपछि तलब ५० हजार पुर्‍याएको बयान दिएका छन् ।

मेनेजर जोशीको बयानअनुसार २०७८ सालको असारमा पीडितले आफूलाई फोन गरेर पलबारे गुनासो पोखेको उल्लेख छ । मेनेजर जोशीका अनुसार पलले आफूलाई वास्ता गर्न छाडेको पीडितले गुनासो गरेकी थिइन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !