३१ भाद्र २०८१, सोमबार

नेपाल आउन उत्साहित छु : सलमान खान


काठमाडौं । अभिनेता सलमान खानले नेपाल आउन आफु उत्साहित रहेको बताएका छन् । एक फिल्म सुटिङको लागि पहिले आफु नेपाल आएको उनले बताए ।

अभिनेता खानले छायांकन हुन नसकेपछि आफू फर्किएको बताए । बुधबार होटल सोल्टीमा आयोजित एक कार्यक्रममा पर्यटनमन्त्री प्रेम आलेसँग भर्चुअल संवाद गर्दै उनले यस्तो बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !