७ मंसिर २०८१, शुक्रबार

अभिनेता पल शाहविरुद्ध आज तेस्रोपटक म्याद थप्ने तयारी


पल शाह

काठमाडौं । बलात्कारको आरोप लागेका अभिनेता पल शाहविरुद्ध आज तेस्रोपटक म्याद थपको तयारी गरिएको छ ।

एक गायिकालाई बलात्कार गरेको आरोप लागेका पलविरुद्धको १२ दिने म्याद आज सकिँदै छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !