१४ बैशाख २०८१, शुक्रबार

आफूलाई भन्दा बढि तिमीलाई माया गर्छु : अन्जु पन्त


अन्जु पन्त

काठमाडौं । चर्चित गायिका अन्जु पन्तले आफूलाई भन्दा बढि तिमिलाई माया गर्छु भन्दै श्रीमान थीर कोइरालासँगको तस्वीर शेयर गरेकी छन्। उनले लेखेकी छन्, “आफूलाई भन्दा बढि तिमिलाई माया गर्छु भन्दै”

एक दशक अगाडि गायक मनोजराजसँग डिभोर्स गरेकी पन्तले थीरसँग गत फागुन २३ गरे चर्चमा क्रिश्चियन परम्परा अनुसार विवाह गरेकी हुन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !