११ बैशाख २०८१, मंगलबार

कर्म गरे फल पाईंदो रहेछ : नायिका श्वेता खड्का

नायिका श्वेता खड्कालाई 'प्रवल जनसेवा चतुर्थ श्रेणी' पदक


श्वेता खड्का

नायिका श्वेता खड्काले ‘प्रवल जनसेवा चतुर्थ श्रेणी’ पदक पाउन सफल भएकी छन् । खड्कालाई राष्ट्रपती बिद्यादेवी भण्डारी मार्फत ‘प्रवल जनसेवा चतुर्थ श्रेणी’ पदक ग्रहण गरेकी छन्।

उनले लेखेकी छन्, “कर्म गरे फल पाईंदो रहेछ । आज सम्माननीय राष्ट्रपती बिद्यादेवी भण्डारीज्यु मार्फत ‘प्रवल जनसेवा चतुर्थ श्रेणी’ पदकबाट विभुषित हुँदै गर्दा मलाई मेरो राष्ट्र र समाजको लागी अझै शसक्त भएर अगाडी बढ्न थप प्रेरणा मिलेको छ । मेरो कर्तब्य पथमा आईपर्ने समस्या, चुनौती,बाधा अनि अड्चनहरुलाई पन्छाउँदै निरन्तर पाईला चालिरहन उत्साहित गर्ने यो पदकको मान र मर्यादालाई कायम राख्ने बाचाका साथ नेपाल सरकार लगायत मलाई साथ , सल्लाह , सुझाव र हौसला प्रदान गर्ने सम्पुर्ण ईष्ट-मित्र, संचारकर्मी , सहकर्मी लगायत सम्पुर्ण शुभचिन्तकहरु प्रती हार्दिक आभार ब्यक्त गर्दछु ।”


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !