११ बैशाख २०८१, मंगलबार

कुनै पनि कुरा सम्भव ठान या असम्भव : रेखा थापा


काठमाडौं । नायिका रेखा थापाले कुनै पनि कुरा सम्भव ठान या असम्भव, जे ठान्दछौ त्यही सत्य हुने बताएकी छन् । थापाले लेखेकी छन्, “कुनै पनि कुरा सम्भव ठान या असम्भव, जे ठान्दछौ त्यही सत्य हुनेछ ।”


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !