१२ बैशाख २०८१, बुधबार

आजदेखि कक्षा १२ को परीक्षा सुरु


एसइई

काठमाडौं । आजवाट कक्षा १२ को परीक्षा शुरू भएको छ । राष्ट्रिय परीक्षा बोर्डका अनुसार आजवाट सुरु भएको परिक्षा ८ गतेसम्म सञ्चालन हुनेछ। परिक्षामा ३ लाख ७४ हजार ४ सय १३ परीक्षार्थी सहभागी छन् ।

स्रोतका अनुसार परीक्षामा सहभागी सबै विद्यार्थीलाई कोभिडविरुद्धको खोप लगाएपछि परीक्षा सञ्चालन हुने भएको हो ।

आजबाट शुरु हुने परीक्षामा आफ्नै विद्यालयमा परीक्षा केन्द्र कायम गरिएको छ । राष्ट्रिय परीक्षा बोर्डका अनुसार ४ हजार ३ सय १५ विद्यालयमा होम सेन्टर कायम गरिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !