३ असार २०८१, आइतबार

२०६४ सालमै सक्ने भनिएको मेलम्ची आयोजनाको बजेट साढे ५ अर्ब, कतिको ठिक छ ?


१५ जेठ, काठमाडौं । आगामी आर्थिक वर्षको लागि बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले मेलम्ची खानेपानी आयोजनाका लागि ५ अर्ब ४० करोड बजेट छुट्याएको छ । खतिवडाले चालु आर्थिक वर्षभित्रै काम सकेर आगामी वर्षको सुरुआतमै काठमाडौंमा पानी वितरण थाल्ने घोषण पनि गरेका छन् ।

२०६४ सालमै सक्ने गरी थालिएको मेलम्चीको म्याद पटक–पटक थपिँदै आएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !