११ पुस २०८१, बिहीबार

मध्येविन्दु नगरपालिका चोरमारा बजार अनुगमन


बजार अनुगमन

फागुन ३, नवलपरासी । आज मध्येविन्दु नगरपालिका चोरमारा बजार पसल फार्मेसी, क्लिनिक, भेट्नरि फार्मेसी र किराना स्टोर आदिमा अनुगमन भएको थियो । अनुगमनको क्रममा कुनै प्रकारको नराम्रो जानकारी प्राप्त भएको छैन ।

आजको अनुगमन उद्योग बाणिज्य, राजस्व विभाग, घरेलु र जनस्वास्थ्य विभागबाट भएको जानकारी हामीलाई प्राप्त भएको थियो । यसरी अनुगमन समय-समयमा गर्नुपर्छ भन्ने हाम्रो बुझाई छ । यो अनुगमनको खास उद्धेश्य मास्क र एक्पायर भएका खाद्य सामान, औषधि पसल र किराना पसल दर्ता भए नभएको जानकारी लिन गरेको देखियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !