१२ असार २०८१, बुधबार

आजको सुनचाँदीको मूल्य


gold

३ पुस, काठमाडौं । बुधबार तोलामा ७१ हजार ६०० मा कारोबार भएको सुनचाँदीको मूल्य बिहीबार आज पनि सोही मूल्यमा कारोबार भएको छ ।

छापावाल सुन पनि तोलामा ७१ हजार ३०० मा कारोबार भएको छ भने चाँदी तोलामा रु ८५० मा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !