१३ बैशाख २०८१, बिहिबार

Tag: सुनचाँदी

सुनचाँदीका गरगहनासहित एकजना पक्राउ

काठमाडौं । सुनचाँदीका गरगहनासहित एकजना पक्राउ परेका छन् । प्रहरीका अनुसार चोरी भएको नगद तथा विभिन्न सुनचाँदीका गरगहनासहित सिन्धुलीको शीतलपाटी गाउँपालिका–१ का २४ वर्षीय राजेश पाख्रिन पक्राउ परेका छन् । उक्त नगद तथा विभिन्न सुनचाँदी गएको आइतबार दिउँसो तिलमाया मगरको