१९ असार २०८१, बुधबार

सुनको मूल्य २०० ले घट्यो


सुन

काठमाडौँ । सोमबार तोलामा ७१ हजार ६०० मा कारोबार भएको छापावाल सुनको मूल्य तोलामा ७१ हजार २०० मा कारोबार भएको छ ।

तेजावी सुन तोलामा ७० हजार ९०० मा र चाँदी तोलामा ८५० रुपैयाँमा कारोबार भएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !