![सुन](https://i0.wp.com/nepalpatra.com/wp-content/uploads/2018/01/Gold-silver.jpg?fit=700%2C415&ssl=1)
३ मंसिर, काठमाडौं । सोमबार तोलामा ७१ हजार ६०० रुपैयाँ मा कारोबार भएको छापावाल सुनको मूल्य मंगलबार तोलामा रु ४०० बढेर ७२ हजार रुपैयाँमा कारोबार भएको छ ।
यस्तै तेजावी सुन ७१ हजार ७०० रुपैयाँमा कारोबार भएको छ भने चाँदी तोलामा रु ८६० मा कारोबार भएको छ ।