५ फाल्गुन २०८२, मंगलबार

सेयर लगानीकर्ता दीपेन्द्र अग्रवाल पक्राउ


दीपेन्द्र अग्रवाल

काठमाडौं । सेयर लगानीकर्ता दीपेन्द्र अग्रवाल पक्राउ परेका छन् । सेयर लगानीकर्ता अग्रवाललाई प्रहरीले आज काठमाडौंको टोखाबाट पक्राउ गरेको हो ।

ठगी र विश्वासघातको कसूरमा अग्रवाललाई पक्राउ गरिएको प्रहरीले बताएको छ । २२ करोड ठगीको अरोपमा प्रहरीले पक्राउ गरेको प्रहरीले जनाएको हो ।

पीडितले प्रहरीको टोल फ्री नम्बर १०० मा फोन गरेपछि अग्रवाललाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !