७ बैशाख २०८१, शुक्रबार

सुनको मूल्य घट्यो, प्रतितोला कति ?


सुन

काठमाडौं । आज सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य अधिकतम ९०० रुपैयाँले घटेर आज छापावाला सुन प्रतितोला ९२ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ ।

तेजाबी सुनको मूल्य समेत आज तोलामा ९०० रुपैयाँले घटेर ९२ हजार १०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । चाँदीको मूल्य २५ रुपैयाँ घटे एक हजार २६५ रुपैयाँमा कारोबार भइरहेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !