३ आश्विन २०८१, बिहीबार

सुनको मूल्य निरन्तर वृद्धि, प्रतितोला कति पुग्यो ?


सुन

काठमाडौँ २५ भदौ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा ४०० रुपैयाँले बढेको छ । छापावाल सुन प्रतितोला ९६ हजार ८०० रुपैयाँ र तेजाबी सुन प्रतितोला ९६ हजार ३०० रुपैयाँ तोकिएको छ ।

अघिल्लो दिन बुधबार सुन प्रतितोला ९६ हजार ४०० रुपैयाँमा खरिदबिक्री भएको थियो । त्यसैगरी चाँदीको मूल्य तोलामा १० रुपैयाँले बढेर प्रतितोला एक हजार ३२५ रुपैयाँ निर्धारण गरिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !