७ मंसिर २०८१, शुक्रबार

२०२० सम्ममा चिनियाँ रेल नेपाल आइपुग्ने


china napal rail

चीनको रेल आउँदो सन् २०२० सम्ममा नेपाल आइपुग्ने चिनियाँ सरकारी मुखपत्र ग्लोबल टाइम्सले मंगलबार जनाएको छ। सो अवधिमा रसुवागढीसम्म रेलमार्ग पुग्ने र त्यसपछि काठमाडौं जोड्न सजिलो हुने उक्त पत्रिकालाई उद्धृत गर्दै आजको नेपाल समाचार पत्रमा खबर छापिएको छ।

काठमाडौं जोडिएपछि रेलमार्ग वीरगन्ज लगिने र भारतको विहार क्षेत्रमा चीनसँगको व्यापारिक कारोबार पनि सजिलो हुने उक्त पत्रिकामा छापिएको छ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !