२ मंसिर २०८१, आइतबार

भूमि व्यवस्था समिति सभापतिमा समाजवादीबाट श्रीवास्तव चयन


नेकपा एकीकृत समाजवादी लोगो

धनुषा । धेस प्रदेशको प्रदेशसभा अन्तर्गतको संसदीय विषयगत समितिको रिक्त रहेका सभापति पदमा चयन गरिएको छ ।

कृषि तथा भूमि व्यवस्था समिति सभापतिमा नेकपा एकीकृत समाजवादीबाट मदनसेन श्रीवास्तव पनि बहुमतले चयन भएका छन् । सम्बन्धित समितिका सदस्य रहेका प्रदेश सांसदले रिक्त पदका लागि हुन्छ भन्नेमा बहुमत सांसदको सङ्ख्या रहेकाले श्रीवास्तव बहुमतले चयन भएका हुन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !